Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० जेठ १६ गते मङ्गलबार

बेलडाँडीमा एक १५ वर्षीया किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । 

बेलडाँडी गाउँपालिका वडा नम्बर २ घर भएकी सिवानी दमाई   मंगलवार साझ ४ बजे तिर आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको बेलडाँडी प्रहरीले जनाएको छ । 

किशोरी पासोमा झुन्डिएको अवस्थामा घरपरिवारले देखेको बताईएको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको बेलडाँडी प्रहरी प्रमुख निरीक्षक पुष्कर राज पन्तले जानकारी गराउनु भयो । 

किशोरीले भकुण्डा मेला जानदिन भनेपछि उनका आमाले  मेला जान नदिएपछि पासो लगाएको नसक्ने परिवार स्राेतले बताएका छन । मृतक किशोरी शैलेश्वरी अधारभूत बिद्यालय कक्षा ७ मा अध्यनरत थिईन । पोस्टमार्टमका लागि पठाउने तयारी भईरहेको छ ।


#झुन्डिएको अवस्थामा फेला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>