Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
अत्तरिया
२०८० असार ०४ गते सोमबार

कैलालीकाे गाेदावरिमा मृत फेला परिन युवति, यस्ताे छ हुलिया  ।

कैलालीमा एक युवती मृत फेला परेकी छन् । सोमवार बिहानै कैलालीको गोदावरीमा एक युवती मृत फेला परेकी हुन् ।

गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा नामथर नखुलेकी अन्दाजी २५र३० वर्षीया युवती आज सोमवार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

खैरो जिन्स पाईन्ट, कालो कलरको टिसर्ट लगाएको अवस्थामा उनी मृत फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>