Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० असार २९ गते शुक्रबार

नगरपालिकाका कर्मचारि लागुऔषध सहित पक्राउ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका एक कर्मचारी लागु औषध सहित पक्राउ परेका छन । शुक्रबार पुनर्वास नगरपालिका कर्मचारी सहित दुई जना लागु औषध सहित पक्राउ परेका हुन । 

पुनर्वास नगरपालिका १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडू सहित अर्का युवक असिम थापा पक्राउ परेका छन । 

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज नरेश राज मल्लले पुनर्वास नगरपालिका ६ एक निर्माणाधिन घरबाट उनीहरुलाई पक्राउ गरिएको बताए । इन्चार्ज मल्लका अनुसार कर्मचारी बडू र अर्का युवकको साथबाट ५४१मिनिग्राम लागु औषध खैरो हिरोईन बरामद गरिएको छ । 

शुक्रबार कार्यालय नगएका ति कर्मचारी लागु औषध सहित पक्राउ परेका हुन । पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडा सचिव समेत रहेका बडू करारका कर्मचारी हुन । कर्मचारी नै लागु औषधमा संलग्न भएपछि स्थानीय अचम्मित भएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>