Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
२०८० माघ ०३ गते बुधबार

त्याे दिन पनि आशुका भेल बगे
आजपनि सबैका आँखाबाट आँशु खसे
सहिद कमरेडहरु अस्ताउनु भाे
देश लाई उज्यालाे दिनु भाे
बिजय कमरेड २०६१/१० /३ कपिल चर्चित असिम सहित आफ्नाे जन्म भुमिमै क्रान्ति गर्दै बिरामि शरीर भाेकाे पेट शीत लडनु भाे यसै भुमि का नैनसिह बाेहरा, रामसिह बाेहरा, गाेकर्ण जाेशि र सेना काे हिरासत मै पदम सिह धामी, सुरेन्द्र धामी सहादत प्राप्त गरे
आज बिधालयकाे कार्यक्रम मा बस्दै गर्दा ती परिवार का अनुहार हेर्दा सबै का आखा रसाय मनमा चन्चलता पैदा भयाे ।
कठै
आज सुगन्ध र सुन्दर शरीर भएका माओबादी पेट भरि जे पायाे त्याे नै खाएका माओबादि ।

नत सहिद सम्झने भए न त्याे लडाकु कार्यकर्ता सम्झछन न ति सहयाेगि जनता सम्झने भए ती दिन काे सम्झना र कल्पना नै छाेडिसके
नया पुस्ताकाे स्वागत र सम्मान पार्टी  गर्नै पर्छ

अवसरबादिहरु  माथि बम बर्षाउनै पर्छ
याे जिल्ला का सम्पुर्ण शहिदहरुकाे सम्मान र श्रद्धाञ्जली गर्दै
जाे जति हामी ठुला भए पनि हामी सबै भन्दा सिनियर तिनै सहिद यिए कमरेड प्रसान्त, बिबेक, सहदेब, महेन्द्र, अरुण, जितेन्द्र, निरज  कृपा, चक्र, भास्कर, इश्वर ......  लगायत सुन्सेरा का  अन्तिम सहिद माेहन कुवँर सम्म
उहीँ जिन्दगी बाचिरहेकाे पनेरु/ प्रेम

लेखक- नेकपा (माओवादि केन्द्र ) दार्चुला संयाेजक प्रेम पन्तले सहिद भएकाे दिन (आजकै दिन) दार्चुलाका सहिद हरुलाई यसरी सम्झिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>