२०८२ माघ ०१ गते बिहिबार
निर्वाचन
सिमा
बिकास निर्माण
समाचार
राजनीति
समाज
शेयर
अर्थ
कला
खेलकुद
स्वास्थ्य
शिक्षा
प्रविधि
कृषि
अपराध
दुर्घटना
आजको छापा
ट्रेन्डिङ
ताजा समाचार
ताजा समाचार
सुदुरपश्चिम खप्तड गाेल्डकपकाे फाईनलमा थ्रि स्टार क्लव ।
सरकारमा थपिए १२ मन्त्रालय, सुदुरपश्चिम बाट रन्जिता श्रेष्ठ १ मात्र मन्त्रि ।
महाकालि नदिमा रहस्यमय मृत भेटिएका जीवन मुद्दाका १२ जना मध्ये ४ जना जेल चलान ।
मन्त्रिपरिषद बिस्तार ३ बजे, प्रधानमन्त्रीले भेटे राष्ट्रपति ।
भीमदत्त नगरका सडकमा चम्किन थाले सडक बत्तिका पाेल ।
सरकारि अस्पतालमा कार्यरत चिकित्सककाे नाम निजि क्लिनिकमा राख्नेलाई कार्वाहिकाे चेतावनी ।
मकैकाे बिउमा भ्रष्टाचार गर्ने बिउविजन कम्पनिका सन्चालक समेत ४ जनालाई सुनाईयाे सजाय ।
आज यसईई परीक्षा केहिवेरमा सुरु हुदै, सुदूरपश्चिममा ५५ हजार बढिले दिदैछन परीक्षा ।
घर आगनमा लुकाइ छिपाई राखेकाे काठ पक्राउ ।
आज प्रचण्ड सरकार बिस्तार हुदै, बाकि रहेका १६ मन्त्रालय सहित २५ मन्त्रालयकाे भागबणडा टुङ्गियाे ।
महाकालीकाे नेपाली किनारमा भेटियाे भेटियाे शव, घट्नास्थलमा पुग्दै प्रहरी ।
मन्त्रि छान्न काग्रेस कार्य सम्पादन समिति बैठक केही बेरमा बस्दै ।
लाेप हुने संघारमा रहेकाे खर मजुर शुक्लफाटाँमा भयाे गणना ।
दार्चुला समाजले पुर्णागिरिका दर्शनार्थि लाई पानी बितरण गर्न सुरु ।
दैजि- छेला सडक मर्मत सुरु, स्थानियले सडकमा बिरुवा राेपेर जनाएका थिए बिराेध ।
भिमदत्तका युवाँ लागु औषध सहित कालागाैडि बाट पक्राउ परे ।
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ताे छ कार्यसुचि ।
तपाईं बिदेशमा श्रम गर्न जानू भएकाे छ र नेपालबाटै निशुल्क उपचार चाहिए यसरी सम्पर्क गर्नुहाेस ।
समाजवादीले सगठन शुद्धिकरण गर्ने, बेदकाेट बाट थाल्याे कार्यक्रम ।
दोधारा चाँदनीमा १५ सैया अस्पताल तिब्र गतिमा निर्माण हुँदै, मेयर लिम्बुद्धारा अनुगमन ।
बैशाख १ बाट कंचनपुरमा प्लाष्टिक झाेला प्रयाेग गरे ५० हजार जरिमाना हुनसक्ने ।
बैतडिका शक्तिपिठहरुमा चैते दशै जात्रा सुरु ।
सत्ता गठबन्धनकाे बैठक दिउसाे ४ बजे बस्ने, मन्त्रिपरिषद बिस्तार छिट्टै ।
नेत्र ज्याेति संघकाे स्थापना दिवसमा पत्रकारहरुकाे निशुल्क आँखा जाँच तथा परामर्श ।
सुदुरपश्चिम र कर्णालिमा ६ महिनामा चार रेक्टर माथिका १४ भुकम्प, बिवरण सहित ।
← Previous
1
…
181
182
183
184
(current)
185
186
187
…
336
Next →